Posted by: Poonte July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
भो त अब? सखारै उठ्न पर्नि, सुत्न खोजि रा'थिम्। अचानक बढढढढढढमममममममम् आवाज आयो बाहिरऽट। हो न हो बम नै पड्के जस्तो! झ्यालऽट हेरेको, मेरिबास्सै! मेरो घरको एक ब्लक मत्र पर Manhole पड्केछ। कुन अभागिको मटर थियो ठ्याक्कै मास्तिर, ह्वार ह्वार्ति जलेछ। दुईटा मटर। तर यो देशको व्यवस्थापनलाई मान्नै पर्छ। 911 फुन गर्न फुन उठा'को मत्र के थिम्, २-३ मिनेट नि भा'को थिएन होला, ओईरिए ४-५टा दमकल। कोहि अरुले फुन गरि सकेथे होलान्। कठै बिचराहुरको मटर। मटरको आत्माले शान्ति पाओस्, मालिकलाई अशान्ति भए नि। लु, अब त सुतम् क्यारे।
Read Full Discussion Thread for this article