Posted by: hetterika!! July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हेत्तेरिका!! पर्बते सँग दारुको कुरो गर्दा पुरा दुईकान खोलेर चनादाइको भ्याक्सिनको कुरो सुन्दै हुनुहुदो रैछ, देख्दै नदेख्या नि। तेत्रो केमरा लगेसी तेई टडकले घास खा फोटु भएनि ल्याउन पर्ने नि, ह्याँ टास्नु हुन्थो। अझ भउतेले भेटे उखानै हाल्दिन्थ्यो।
Read Full Discussion Thread for this article