Posted by: chanaa_tarkaari July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
ए!!! लौ मैले त चुक्तक = चुट्किला + मुक्तक पो भन्ठानेको, भ्याउसिन त मजैको भओ के रे, तर आकाशले भिलेन खेल्यो । मजाको फुटो खिचम्ला भनेको त झन मजा अर्नि बेलैमा हावा हुण्डरी के के जाति आ'र तो कामेरा भन्ने जिनिसलाइ बाहिर निक्लनै दिएन नि गाँठे । तर सिमिसिमे पानीआँ समुन्द्रतिर हुल्लिने र छालले फाल्ने नि मजै हुँदो र'छ । खैरेहरु घाम कुर्दै थे के रे छाला डढाउन, हाम्लाइ किन डढाउन परो तो आफ्नै शरिरा छाला । झन आनन्दै भो । बाटाँ एउटो यामानको टडकले सडक छोडेर घाँस खान गो, महिसासुरै पसेओ पो हो कि कुन्नि ? तेल्ले अर्दा ५ घण्टाआ बाटो ८ घण्टा लाओ, त्यति हो, अनि रमाइला हँसिला नेपाली दाजुभाइ भेट भो, तो रमैलो भो । हन यो पर्वतेले कुकुरआ नाक राखेर हिन्छन के हो ? कता कता के के "स्मेल" चाल पाउँछन के रे । कस्तो स्मेल हो तो ? खुलस्त भनम न ब्रो ।
Read Full Discussion Thread for this article