Posted by: chanaa_tarkaari July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
अब ठुल्दाइ लाइ नि बेपत्ता चिलिमको सुर चढेछ के रे । कहाँबाट कुम्लेसित तँ सोझो कि म सोझो ? भन्दै लाप्पा खेल्न तम्सिएछन । हन आज ठुल्दाइलाइ कल्ले चिलिम दिया हो ? लु छानबिन हुन परो । तो चिलिमाँ कालो पदार्थ पो मिसाएछन कि, बज्जे हरुले । लु लु चित्रे जासुसि गर्न परो ।
Read Full Discussion Thread for this article