Posted by: chanaa_tarkaari July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
दामी उखान वाह वाह भउते - सपभन्दा ११ नं र २० नं को मन पर्यो । दामी रुबरु वाह बाह कुम्ले - बरु यो रुबरु भन्या के हो? केहि अर्थ सर्थ भए थाहा चाहियो के रे । दामी कविता वाह वाह मास्टर्नि दिदि - मैले ३ चोटी तेहर्याएर पढे । दामी चुक्तक वाह वाह ठुल्दाइ - मलाइ यो चुक्तक शब्द साह्रै मन पर्यो । मेड इन राहुलल्याण्ड हो ? बाल्टीन, हाल्टीन पछि चुक्तक थपियो - मिस यी शब्द मैले तो डिसनेरिमा फेला पार्न सकिन ।
Read Full Discussion Thread for this article