Posted by: भउते July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
गाइ त बाध्यो ढुंग्रोमा मोइ छैन मोइ छैन उत्तर: थारो गाइ बाँधे पछि नि ढुङ्रोमा मोइ आउँछ त? गरीबको चमेलि बोल्दिने कोइ छैन गरीबको बोल्दिने कोइ छैन कोइ छैन गरीबको चमेलि बोल्दिने कोइ छैन उत्तर: गरीबको मुख हुन्न र ? बरु निमुखाको बोल्दिने कोइ छैन भन्नुपर्ने। नभए गरिबलाई डलर दिने कोइ छैन भने नि भो। रातो भाले धुरिमा करायो करायो गरिबको चमेलि निद सबै हरायो गरिबको निद सबै हरायो हरायो गरिबको चमेलि निद सबै हरायो फेरि पनि जदौ यो बिर्खे माइलाको उत्तर: कुखुराको भाले धुरीमा कहिले चढ्दैन। कौवा करायो भनेको भे' हुन्थ्यो। यो भाले करा'को गरिबले मात्र सुन्छ कि के हो? नत्र त भाले कराको सुनेर धनी को नि निद हराउन पर्ने। बोरु भउतेको निद हरायो भने सुहाउँछ। भाले कराको सुन्यो कि कुखुरो र रउसी सम्झेर निद हराम। नेपाली गीत हरु धेरै फन्टुस छन्। के अरुम अरुम भो के। काम पाइनस पुन्टे, धोबिनी जिस्क्याउनी भन्या यै हो।
Read Full Discussion Thread for this article