Posted by: himaliketo July 10, 2007
New Episode of Himali Swar-haru is ready!
Login in to Rate this Post:     0       ?        
नमस्ते !स्वागत् छ हिमाली स्वर् हरुमा! हीमाली स्वर हरुको यात्रा सुरु भएको छ।तपाईले देखाउनु भएको माया र प्रोत्साहन को हामी आभारी छौ।जुलाई १० अर्थात असार २६ गते देखी सुरु भएको यो आवाज को यात्रा निरन्तर अगाडि बढाउन सकौ! तपाईं को साथ र सहयोग सधैं सधैं पाइ रहौ! यो न्यूयोर्क बाट तयार भएको अनलाइन् रेडियो कायक्रम हो!तपाइ जुन शहर मा हुनु भएपनि यो कार्यक्रम मा सहभागी बन्न सक्नु हुन्छ्!आफ्नो बिचार ,अनुभब्,लेख्,रचना,समुदायिक गतिबिधी हामीलाई ईमेल मार्फत पठाउन सक्नु हुन्छ! कार्यक्रम को बारेमा साथी भाई लाई सुनाउनुहोस्। हरेक हप्ता मंगलवार हिमालि स्वर को नयाँ भाग तयार हुन्छ। यो कार्यक्रम सुन्न कुनै प्राबिधिक कठिनाई पर्‍यो भने हामीलाई जानकारी दिनुहोस्। कार्यक्रम सुन्न तल को Play मा थिच्नुहोस्। कार्यक्रम सुन्नु भएको मा धन्यबाद
Click here to get your own player.

Read Full Discussion Thread for this article