Posted by: Durgesori July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
चित्रे के छ हालखबर? जासुसिको काम त राम्रै गैरहेको होला! अहिले चै कसको जासुस गरिराको हो कुन्नि भाउते काजि आज त केहि पाकेको छैन हो ! बरु केहि मिठो पाकेको भए येतातिर पनि पस गरम केरे, सारै भोक लागिरा छ के
Read Full Discussion Thread for this article