Posted by: भउते July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
lol ! चित्रे, कस्तो खित्का छोछेर हाँसो लाग्यो, खित खित खित । अगि ठुली सम्झेर रुँदा निस्केको सिंगान सप्पै लन्चमा पर्यो। धुत् ! फेरि पनि जदौ यो भउते फोहोरीको।
Read Full Discussion Thread for this article