Posted by: anugaman July 10, 2007
उपासना
Login in to Rate this Post:     0       ?        
जति आसु दिनछयौ देऊ दुई आखा तयार पार्नेछु जति चोट दिनछयौ देऊ मुटु भित्र च्यापेर राखनेछु जति ईषया गर्ने छौ गर त्यती दया म देखाउनेछु जति छुरा चलाउछौ चलाउ म छाती अघि सार्नेछु तिमी बत्ति निभाउदै जाऊ म दियो बाली पछयाईरहनेछु तिमी मरी गए पनि तिम्रो कात्रो ओडी म बसीरहनेछु कौशिक
Read Full Discussion Thread for this article