Posted by: copycat July 10, 2007
Umaar Pachpanka Photu Bachpan ka..:P
Login in to Rate this Post:     0       ?        
१. कतिपय फोटो हरु मैले हेर्न सकिन। जस्तो निर्माण को र चित्रेको । मोउजिलाले हो कि भनेर IE मा पनि चेक गरेँ । I E मा चैँ फोटो भ'को जस्तो देखाउँछ तर पुरा फोटो खुल्दैन। किन होला? । जान्ने ले सिकाइदिनु हुन्छ कि? २. मेरो पनि सानो हुँदाको फोटो छैन । म १० महिना को जस्तो हुँदा एक जने विदेशीले माइलो बाबाको परिवारको फोटो खिचेको रैछ, त्यो फोटोमा मेरो बाबा ले मलाइ समाएर त्यहिँ उभिनु भको रैछ। त्यहि नै मेरो पहिलो फोटो हो । त्यस्पछि सायद, म १४ वर्ष भएपछि मात्र होला मेरो फोटो खिचेको । तर त्यो पनि म सँग अहिले छैन। अहिले आ'र चैँ मलाइ एउटा खेल खेल्न मन लागेको छ। त्यसैले सकेसम्म म फोटो नै खिच्दैन। लु जा।
Read Full Discussion Thread for this article