Posted by: miss_ me July 9, 2007
Umaar Pachpanka Photu Bachpan ka..:P
Login in to Rate this Post:     0       ?        
:) :) ह्या अउरिकाआ आइदेखि भन्टयागं भुन्टुन्गं नि बा आमा लै गाइ(guy) भन्दा रे'छन । मेरो पालो 'तिमुर भैसी' उसो भा भन्देको खुशीले फूरुगं अनि खेरि कुन चै दिन पो इन्टरनेटमा देकेछन के रे buffalo। सोधे केरे के हो भनेर ।कुरो त सहि नै सिकाम्न पर्यो 'यै हो भैसी' भन्देको 'नो आइम् नट् भुइसी " भन्दै रुन थाले गर्नु गर्यो नेपाली र अउरेजी ले जे होस फोटो चै राम्रो रे'छ तर सरलीको पो हो कि अस्तो लाओ के । रिसाएर बाज नै हुन बेर छैन :):)
Read Full Discussion Thread for this article