Posted by: world_map July 9, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हा हा! अचेल राहुलदाइको नक्कल गर्ने अक्कल भएकाहरूले त वास्तविक मान्छे भन्दा नि ओरिजिनल ईस्टाइल निकाल्दा रैछन्। हरी, त्यो फोटू मैले तिम्रो अपिसको झ्यालमा चढेर हतारमा खिचेकोले यान्टी-लाइट भएछ, त्यसैले त्यो के जाति सिलौटा (silhouette) मात्र आएछ। अब अर्कोपाली राम्ररी खिच्नुपर्ला, अनि ङिच्च दाँत देखाएको नि फोटूमा निकाल्दिम्ला है!
Read Full Discussion Thread for this article