Posted by: hetterika!! July 9, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
लोल चित्रे, मेरो जासुसी गरेको रे! फोटो चैं नेगेटिभ राखेछ, म यस्तो गहूँगोरो मान्छेको फोटो कस्तो आ'को हेत्तेरिका!! कुम्सपाट, भाँडसँग बसेर जाँड खानत खुब मजा हुन्छ नि, मलाई नि नबिर्स है!! टन्न जाँड खाएर मान्छे गन्ने अनि कसैलाई बिर्सिन्न, नभए त एकजाना कम आउँछ रे। लु म त काममा जुट्यो, टाउको फुट्यो, तारेमाम्!
Read Full Discussion Thread for this article