Posted by: CaMoFLaGeD July 9, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
कुरो सुन्नु मनमा गुन्नु, दिउसै घाम अस्तायो चौतारी आज चाँडै सुस्तायो, कस्को आँखा लाग्यो, चौतारी दिउसै पाखा लाग्यो, आँफु त एक्लै आइन्छ कोहि नभेटे गएर गौशालाको म:म: खाइन्छ, एक दुइ खोक्स हानौ, बसेर चिलिम तानौ, तारेमाम्!
Read Full Discussion Thread for this article