Posted by: world_map July 9, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
कुम्लेलाइ धेरै धेरै धन्यवाद नयाँ राम्रो चौतारीको लागि! चाँडै काका बन्न पाम्।
हरी, ठूली, सान्नानी, दुर्गे भाउजू, भौतेलाइ जदौ!
लौन हजूर के गरूम् के गरूम्?
नक्कलीलाइ पातली नक्कलीलाइ पातलीलाइ
कसरी बे गरूम्?