Posted by: sumanjyu July 9, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
नेप्चेसंग मेरो पूर्ण समर्थन छ है। आगो ठोस्नेलाई निरुत्साहित मात्र गर्ने होइन चौतारीबाट नै लखेटेर पठाई दिनु पर्छ। चौतारीमा ईंटा थप्ने कामलाई सहयोग गरिन्छ तर ईंटा झिकेर चौतारी भत्काउन खोज्नेलाई लखेटेर पारी गाउँको पनि पुछारमा लगेर कहिलेई फर्केर आऊन नसक्ने छोडि आऊन पर्दछ। सबैलाई चेतना भया ।
Read Full Discussion Thread for this article