Posted by: Gunte July 8, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
हे हे भौते गोरूले मेलो फोटू नि किच्न भ्याछन्। पून्टे मामा चुनाउ जित्न व्यस्त भाकोले मलाइ हेर्न नभ्याका होलान्। मोइले भौते गुरूको फोटू पुरानो धागोबाट चोरेर ल्याकोछु। हेर्ने हो?
Read Full Discussion Thread for this article