Posted by: भउते July 8, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
सालीनानी, रङ त ठ्याक्कै कृष्णको उल्टो। बानी चैँ उस्तै उस्तै हुन लाग्या छ। १५९९ पुग्यो, अब एकजना भए ठ्याक्कै १६००। अपमानको बिरोध गर्नु अगाडि मान र अपमान छुट्याउन सक्नु पर्यो नि नानु। उपकारी गुणी ब्यक्ति निहुरिन्छ निरन्तर फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र ठुलु, मुहाआआआआआआआआआआआआ गरेको खै त, नक्कली। मुहा बिनाको तिम्रो पोस्ट सारै खल्लो लाग्नि के, नुन बिनाको तर्कारी, सुकुटी बिनाको रउसी जस्तो।
Read Full Discussion Thread for this article