Posted by: Durgesori July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
सान्नानि सन्चै छ मलाइ त तिमी र छोरी आर्नालाइ पनि सन्चै होला भनि मनिचुकेरे हन भाउते काजि कस्तो लोभि हो, कति न माया देखाको होला आफ्नि नातिनिलाइ दिनको १ चम्चा दुध हउर बाउको नाममा ख्वाइ दिनु रे !!!!!!!!
Read Full Discussion Thread for this article