Posted by: gaalab July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
के छ सबै जनाको? थुली मेलो सबै हाल थिक थ! तिमी चौतारीमा आएर साहुको काम थगेको हो? फेलि फायल गलिदेला नि! ढिच्याऊँ! ढिच्याऊँ!! ढिच्याऊँ!!! ;) सान्नानीको के थ नि? अस्तितिर मलाई सम्झेकोमा धन्यपात! आर्नाको हालखबर के छ? यसो फुटो देखा'र हाम्रो आँखालाई पवित्र पारिदिन्थ्यौ कि??? :) चित्रे बुरो, अँझै काममा? आफू परियो पूर्वेली गाममा! त्यै भ'र अहिले त आफ्नै ठाममा तर क्यै छैन, दुई पेग लगाइदिम्ला तिम्रो नाममा :) राहुलदाइ बुढा, गोताएँ बुढा, जिम्माल बुढा, पुन्टे सुड्डा जस्ता बयोबृद्द सदस्य लगायत सबैजनालाई छड्के सलाम! :D अस्तु:॥ यदा यदा हि धर्मस्ये ....
Read Full Discussion Thread for this article