Posted by: Ajneya July 5, 2007
Nepali Girls Sharing a Room with their boyfriend.
Login in to Rate this Post:     0       ?        
यती कसैले यो थ्रेड म राम्रो उत्तर दिन सक्छ भने त्यो हो ""लिएणेर्ड विएचेर्ट्""।उ यस्तो कुरमा दक्च्य छ। ल त लिएणेर्ड विएचेर्ट यो थ्रेड म सबैलाई मन पर्ने एउटा राम्रो उत्तर दिनु परो। आइ एम होपिङ पोसितिवे फ्रम यू मित्र। अब मलाईचै यो बिषयमा केही पनि थाहा छैन किन कि म चै विवाह बन्धन म बढीयर यस्तो कुर को भेउ पत्तो नै खोज्नछोडे। तर एउटा कुर चै तेइ पनि भन्छु। केटी मात्रै होइन केटा हरुको पनि तेइ हालत छ भन्दा आतिसयोक्ती नहोला। खाली नेपाल अ अमेरिका बसोबस गर्ने नेपालि केटी को बनी बेहोरा म भयको आन्तर्देसिय तुलना गर्द भने माथि भनियको कुर आली आली साचो हुन आउछ तर फेरी अन्त म म लिएणेर्ड विएचेर्ट लाई नै यो कुर को पुचर लेख्न अनुरोध गर्दै बिद लिन्छु।
Read Full Discussion Thread for this article