Posted by: shabanam July 5, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
इहिहिहि!!!! सुमनज्यु, यू लाएर एहे !!!!
सोबरले आफुलाइ सोबर भन्दै हिन्छ होss ? धेरै पढेर हुन्छ ? लेख न लेख । कुरा गर न कुरा गर । अरुको कविता सुनेर हास्ने रैछन्त यो र्याट्स । अनि फिरि सुरुवाल लाएर खेतमा काम गरेर फिरि सोबर हो भन्दा रड्डि हुन्छ नि हौss !!! इहिहिहिहि ।
त्यो प्वाल परेको टोपि मैलो भयो छ्या, धोएर लगाउ न होss !!!! इहिहिहिहि ।