Posted by: shabanam July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
निशान्त मलाइ धेरै नजिस्काउ ल । म विङक हान्ने केटी होइन के । अाबो मलाइ सोबर केटाहरु मन पर्ने भएर त मन पर्छ भनेको नि होss । राहुलभाइ क्याss सोबर लायु के । तर सुड्डाले बाल देनन्त मलाइ । अब म हेर्दै छु के । यो चौतारीमा आउने नम्बर २ सोबर केटा को को छ भन्देउ ल । राहुलभाइ लाइ माइनस हौ अब । छ नि, मलाइ त नि फस लुक्समा बिर्खे माइला सोबर लायु के । तर सुड्डा त नातिनातिनाको बाजे रैछन्त । इहिहिहि, धन्न मिस ग'को नि हौss । अब सुड्डाहरुजति माइनस ।
Read Full Discussion Thread for this article