Posted by: sayami July 4, 2007
सामुहिक सेक्स रे नेपालमा !
Login in to Rate this Post:     0       ?        
. हुन त... शिब लिंग जताततै छरिएका छ कामसुत्र जताततै कोरीएका छन देखे पनि नदेखे गर्दछन सुने पनि नसुने गर्दछन उचारण गर्न निकै गाह्रो मान्छन बेला बेलामा हुन्छ यसको बिश्फोटन ल्याउंछन नयां नेपाली कहिले रजनीश कहिले टपलेस भट्टी कहिले भिडियो ताकिज कहिले समलिङी डाइमण्ड क्लब आयो अब स्विंङ क्लब... लौ बा नेपालमा नि.. नयां नयां कुराको आगमण... नेपालीको साझा बिषेशण... बाकी हुन्छ अब मात्र सामाजिक प्रदुषण.. .
Read Full Discussion Thread for this article