Posted by: nepaliboy111 July 3, 2007
Login in to Rate this Post:
0
?
१६ बर्षे तरुनि देखे
१७ बर्षे तरुनि देखे,
मनैले खायन
एउटिलाइ मनले खाको
रइछ छोरा छोरि भाको
त्यो ल्याउने कुरै भयन
साथि हरु म समस्या मा परे !!
सहयोग को लागि धन्यबाद
नेपालिकेटो१११