Posted by: Birkhe_Maila July 2, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
गजल बहर: मुतकारिब (भुजङ्गप्रयात) --राधा कँडेल--- तिमीले उषाको बिहानी नमाग्नू कसैको कुनै जिन्दगानी नमाग्नू तिमी रास लीला रचाएर हिड्छौ रहेको छ चोखो जवानी नमाग्नू नसोच्नू नि चुक्ता गरौला भनेर भएको छ घाटा लगानी नमाग्नू लगाएर आगो तिमी हाँस्न थाल्छौ म जल्दा बनेको खरानी नमाग्नू
Read Full Discussion Thread for this article