Posted by: Rahuldai July 2, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
यो मन को के भर हुन्छ, टुटी जाने मात्र डर हुन्छ। जानी जानी पनि यहाँ भूल गर्ने मात्र डर् हुन्छ। मध्यान्न को जदौ बिर्खेमाइलाको, तारेमाम् ठुलदाई को। सप्ताहन्त को झुम्म्याइ अझै बाकी छ जस्तो छ। सुस्त सुस्त छ, आज को भेला। ठुली भात खायौ? अघि चिया खायौ भन्दा नि बाल दिएन,अस्ति प्याक गरेर पठाउछु भन्थ्यौ त्यो नि फेडेक्स ले नै पचायो जस्तो छ।
Read Full Discussion Thread for this article