Posted by: Birkhe_Maila July 2, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
लु सकिएन गाँठे! हन ए ठुलि के के ला' हो तो ओठाँ सपै रातो लाओ मेरो मुखभरि!:) तेसैलाई लिउस्ठिक भन्छन क्यार म बुडोलाई के थाहा! सबै भन्दा ठुलि तरुनि लिउस्ठिक पाउडरले लान्छ क्यारे घुमाउन हुनेवाला डाउडरले :P
Read Full Discussion Thread for this article