Posted by: chanaa_tarkaari July 2, 2007
Login in to Rate this Post:
0
?
नमस्ते, जदौ, तारेमाम, जे राम जि कि, हेल्लो हाइइइइइइइइइइइइइइइइइइइइइइइइ
विकेण्डाँ के अरियो सुनाम्दै र'छन गाम्लेहुर, आफु त तो के जाति किसानआ बजार खोज्न हिनियो के रे, लोथ थाकुञ्जेल खोज्दा नि नपाएसिन सदाबहार पसलाँ ग'र किनमेल अरियो के रे । त्याँट मन्दिर तिर घुमघाम अर्न गइयो, हाउँरातिरा मन्दिराँ त फुटो खिच्न नि दिन्नन के रे । नत्र चौतारिआँ ल्या'र देखाम्न हुन्थो के रे ।
भोलिपल्ट चै मिष्ठान्न भोजन, यसपालिआ मेनुआँ पुरी, पराठा, काउलि तरकारी, साग, माछा, कुखुराआ मासु, तोफुचाट, गोलभेँडा अचार, तील काँक्रो र आलुआ अचार पलस सोमरस थिए हे हे हे हे