Posted by: harigautam1 July 1, 2007
प्रमुख नदिहरु व्यक्तिको कब्जामा
Login in to Rate this Post:     0       ?        
यहाँ स्थित प्रमुख नदिहरु व्यक्ति तथा संस्थाको कब्जामा रहेको कुरा खुल्न आएको छ । म्याग्दीको ठूला साना नदि गरी १० भन्दा बढी नदिहरु व्यक्ति तथा संस्थाको कब्जामा रहेको हालै खुल्न आएको छ । जिल्ला उत्तरी भेगमा पर्ने हिस्तान गाविसको औला स्थित संसारेखोलाबाट विद्युत निकाल्नको लागि भनि स्थानिय वासिन्दाहरु अनुमती लिन जाँदा उक्त नदि व्यक्तिको नाममा रहेको खुल्न आएको थियो । सो नदी विद्यालक्ष्मी लामिछाने नाम गरेकी व्यक्तिले आजभन्दा ४ वर्षपहिले आफ्नो नाममा दर्ता गरिसकेको
Read Full Discussion Thread for this article