Posted by: Rahuldai June 30, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् है। शनिबारे जदौ। गोतामे बुढो एक्लै हो कि? ओह्, मुन्नि पनि साथ मा रैछ। हिजो मात्र चौतारिबाट् हराएकाहरु को लिस्ट् जारि भएको थियो। सुम्निमा डाक्दर्नि बल्ल झुल्किनु भयो। कता हराउनु भएको त्यतिका दिन् सम्म? गाम् भरि रोगि बढेर हैरान्। कहाँ बाट् सुन्निमा नानी छुट्टि मा छ भन्ने थाह पाएछ, मदनवा कम्पाउडर् आइ पुगेछ। लाउ भर्खर् अौनु भएको होला। आरम गर्नुस्। चिसो पिनु हुन्छ कि?
Read Full Discussion Thread for this article