Posted by: sayami June 28, 2007
SAJHA SUCKS!
Login in to Rate this Post:     0       ?        
. . अस्ति सम्म मोरोन भाषामा जथाभाबि बोल्ने बिसिद्दि चर्पिकफी सभ्य मानब बनेर आएछ अब अर्ति दिन सुरु.!! ल बा.. पुग्यो मलाइ एकलौटी साझाको सिकाने बम्बैखानाको रमझम जबर्जस्ती फाटेको खुट्टाहरु स्वप्न दिभाको ह्रश्व दिर्घ तिघ्रा पाख्रा कुना काप्चा सबै छर्लङ फोटो अलबमहरु पशुपतिलाइ ढोक्न छैन रोक तोक शुभ प्रभात देखि पुजा गरिन्छ रात भरि त्यहिं भकुण्डो खेलिन्छ दिनभरि अंध्यारोमा लुकाएर राखिन्छ उसैको फोटो टांस्दा स्क्याण्डल गरिन्छ एकलौटि साझा सेन्सर अति भइन्छ "सबैको साझामा" प्रबेष निषेध गरिन्छ एकलौटिको सरसर्ति परिभाषा दिइन्छ.. .
Read Full Discussion Thread for this article