Posted by: world_map June 28, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
सोझो कुमलवा र बदमाश निशेको कथा पढियो, हँसायो। :D ओ ग्वाँचे, कसरी थकाइ लागेको तिमीलाइ? नेप्चे, हरी, राहुलदाइ, चनादाइ के छ हालखबर? ठूली, तिम्रो जिभ्रो कस्तो रातो! रेड लेबल चियामा चोपेर खाको हो? आज भौते कता गयो? अरू गाम्लेहरू नि गायब छन्।
Read Full Discussion Thread for this article