Posted by: chanaa_tarkaari June 28, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
उता बल्खु गाममा तितौरी पुलुक्क आइथिन के रे, सारो दु:खाँ परेकि जस्स लायो, तितौरीलै माया गर्ने हजुरबाको कथा सुनेसिन मन कस्तो कस्तो भओ । सान्नानि, दुर्गेमाता,शब्बु, नेप्चि दि, बिर्खे जिम्माल बा, देखा परेआ छैनन, कता कता ला"का हुन था' पाउन पाए हुन्थो के रे ।
Read Full Discussion Thread for this article