Posted by: chipledhunga June 28, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
काठमाडौंकी नेवारनी रुम्जाटारे गुरुङ्नी थाक खोलाकी थकाल्नी हेलम्बुकी शेर्पिनी सिन्धुपाल्चोक तमाङनी राम्रा भन्थे सबैले पाँचै ठाउँमा म डुलें पाँचै गाउँमा म घुमें हित्तै चित्तै मिलेको भेट्टिन राम्री तरुनी भेट्टिन राम्री तरुनी भेट्टिन राम्री तरुनी बिहिबारे जदौ यो बिर्खे माइलाको। कुम्ले, जर्मन चाँही कुन ठाउँलाई भनेको नि? जोगबनीलाई हो?
Read Full Discussion Thread for this article