Posted by: sprakashp June 27, 2007
बोष्टानमा काव्य गोष्ठी
Login in to Rate this Post:     0       ?        
हाम्रो भाषा, हाम्रो साहित्य; सेवा र संरक्षण हाम्रो दायित्व ! भानु काव्य सन्ध्या-२०६४ आदिकवि भानुभक्त आचार्यको १९४ औं जन्मजयन्तीका अवसरमा अन्तर्राष्टि्य नेपाली साहित्य समाज म्यासेच्युसेस च्याप्टर, बोष्टनले निम्म मिति, स्थान र समयमा भानु काव्य सन्ध्याको आयोजना गर्ने भएको कुरा सहर्ष जानकारी गराउन चाहन्छौं । परदेशमा रहेर पनि नेपाली भाषा साहित्यको साधनमा समर्पित साधक तथा स्रष्टाहरुको यस्तो सृजनात्मक प्रयासलाई सफल पार्नका लागि कार्यक्रममा सहभागी भइदिनु हुन यस क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण साहित्य प्रेमी महानुभावहरुलाई हार्दिक आमन्त्रण गर्दछौं । साथै आफ्नो रचना पाठ गर्न चाहने स्रष्टाहरु स्वयम् उपस्थित भइदिनु हुन पनि अनुरोध गर्दछौं । धन्यवाद ! अन्तर्राष्टि्रय नेपाली साहित्य समाज म्यासेच्युसेस च्याप्टर बोष्टन अमेरिका । कार्यक्रम - भानु काव्य सन्ध्या । मिति - जूलाइ १५ २००७ आइतबार । स्थान - Gazebo Hall ,165 Pleasant Street,Cambridge, MA 02139 समय - साँझ ५.०० बजे । सम्पर्क - भारती गौतम sibha001@yahoo.com पेमाङिमा शेर्पा pemasherpa7@hotmail.com विमल नेपाल bimalnepal@hotmail.com शिव प्रकाश sprakashp9@gmail.com मिलन गुरुङ milangrg70@hotmail.com उत्तमबाबु श्रेष्ठ ubshrestha@yahoo.com गोकुल ढकाल gokulvivas@hotmail.com
Read Full Discussion Thread for this article