Posted by: Juggy June 27, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
ओइ निशे!! कोल्ले निहु खोज्यो हँ!! तेस्को आँखाको गोटि खेल्छ हो मो!! ए पुन्टे सुद्दा पो रै छन्त नि हो!! अब बालै नभाले निहु खोज्या त बालै भो नि हो सोम!! अरु कसैले निहु खो्ज्यो भने चाइनि म छ्यामाकोमा छ होइ!! खुकुरिले तेस्को घुच्चुक चप्पै काट्दिन्छु म!
Read Full Discussion Thread for this article