Posted by: Poonte June 27, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
LOL मकरेले नि ग-या हो कुरो त। तर शान्ती, लोकतन्त्र र मानव अधिकारको अधिवक्ता बन्नि चुनाउमा फिरि यस्ता बेईमानी लडाकुलाई भोट दिन्नम् भन्देलान् भन्ने पिर परो के! निसे बज्जे! कपाललाई मट्याङ्ग्रा बना'र गुलेली हान्नी चईं तिमी जस्तै पानी आन्द्रेहरु मत्रै होलान्! गुलेली हान्नि बकवास गर्छ अझ! के ढाल्या थ्यो कपालको मट्याङ्ग्राले, कुन्नि? बरु गुलेलीको रबर फर्केर आफ्ने आँखा झन्डै फुट्या भे होला!
Read Full Discussion Thread for this article