Posted by: भउते June 27, 2007
साहित्यिक रचना पेश गर्न आह्वान!
Login in to Rate this Post:     0       ?        
त्यै त, कस्तो अचम्म के । मलाई नि अचम्म लागिरा' आफ्नै पोस्टहरु पढेर। अगि आएर टाइ खोल्नै बिर्सेछु, त्यै भे'र पो त्यस्तो भलाद्मी भलाद्मी गफ आउँदो रे'छ। अब त खोलेर फालिदिएँ। हाइ सालीनानी, के छ? हेर न जिजुलाई दर्शन नि नभनेकी। जिजु सुटेड-बुटेड देखेर हेरेको हेरेइ भयो कि के हो? धेरै नहेर है आँखा लाग्छ।
Read Full Discussion Thread for this article