Posted by: भउते June 27, 2007
साहित्यिक रचना पेश गर्न आह्वान!
Login in to Rate this Post:     0       ?        
मक्कर तन्त्र-जी, त्यो रिमिक्स कविता हो के। राहुल-दा, हजुर, त्यै भनेको। मानवी-जी हजुर त कविता लेख्न खप्पिस हुनुहुन्छ रे नि त। बिश्वस्त सुत्र बाट थाह पाएको। यसरी प्रतिभा लुकाउन भएन नि त। जावस न २-४ लाइन, अहिले नै।
Read Full Discussion Thread for this article