Posted by: भउते June 27, 2007
Login in to Rate this Post:
0
?
फूलपाती चढाएर लम्पसार परेँ लुते प्रभो !
इट वज ग्रेट फाइन्डिङ के। बरु "लुते-पथ" भनेर एउटा थ्रेड सुरु गर्ने हो कि?
के थाह, यही एउटा वाक्यले भोलि लुते-बाबा / लुते-निश / लुते-देव / परमहंश लुतानन्द स्वामी बनाउन के बेर !