Posted by: Rahuldai June 26, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
धेरै दिन के महिना नै भो, यो धागो हराएको, देश को शान्ति जस्तै। पुन: सम्झिने क्रममा चनाभाई प्रति अभारि छु। अझै पनि धेरै छन, यो धागो संग आबद्ध नहुनु भएका बिश्व निकेतनका उज्ज्वल नक्षत्र हरु। जागौं, बिश्व निकेतनको ज्योति फैलाऔं।
Read Full Discussion Thread for this article