Posted by: shabanam June 26, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
नेप्चे, यो कविता छ नि, मेरो लागि राहुलभाइले लेखेको हो के गहिराइमा डुब्दै नडुब डुबिसकेपछि मोति नटिपि नफर्क । बुझ्यौ ? अब केटाहरु त छ कि, तर सोबर केटाहरु खोजेको हो कि । केटी मन्छे देख्ने बित्तिकै सुसेल्ने, दोहरी हान्ने केटाहरु सोबर हुदेनन्त होss ।
Read Full Discussion Thread for this article