Posted by: shabanam June 26, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
एइ world map (पख्नु पख्नु नाम बिरसे ह ैै, world map - World_map – चित्रे ) एइ मिस्टर चित्रे , तिमी जासुस गर्न आउँछ हो ? म तिमीसित साथि बन्छु ल । मलाइ छ नि, सोबर केटाहरु मन पर्छ के । मैले राहुलभाइलाइ सोबर देख्यो है । तर अस्ति चिलिम तानेर फिटान रै छन्त । मलाइ त ट्याबे हो कि शंका लाग्यो के । राहुलभाइ कस्तो केटा हो ? तिमीले थाहा पाएको छ होलान्त । मलाइ भन ल ।
Read Full Discussion Thread for this article