Posted by: Nepal ko chora June 26, 2007
Login in to Rate this Post:
0
?
हन बिहान बिहान जम्मै भेला भै सकेछन नि त। लु जम्मै लाइ पैताला देखि कै नमस्ते गरे है।
छाताले बरु घाम-पानि छेक्ला,
हत्केला ले सुर्यलाइ कहा छेक्छ र?
आसु बगाएको त सबै ले देख्छन,
मन रोएको त कस्ले देख्छ र?
जम्मै गाम्ले हरु लाइ प्रभातकालिन जदौ।