Posted by: Gautam B. June 26, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ल हेर के हो यस्तो बाटो भरि? ठाऊँ-ठाऊँमा रगत पनि छ? उ---- कस्को दाँत झ-या नि त्याँ?! अनि त्यो बुद्धि बंगारैचैं कस्को झ-या नि हँ? हैन के गरेका हुन् यी केटाहुर्ले? किन फाईट खेलेर मोरेका हिलान्! (आफ्ले त हेर्नै पाईएन, कस्तो मौका गुमाइएछ!)
Read Full Discussion Thread for this article