Posted by: CaMoFLaGeD June 25, 2007
Login in to Rate this Post:
0
?
सफलता चुम्नेहरुको उदाहरण बन्न सकिएन
असफलहरुका लागी एउटा सान्तवना भइदिएँ!
भद्र भलाद्मीहरुका बिचार बन्न सकिएन
भट्टी भित्रबाट निस्कने भावना भइदिएँ!!