Posted by: Poonte June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ओ भाउत्स! निसेलाई ताकेर हानेको, कतै नमेको आँखा तिर त लागेन झुक्केर? नेप्ची नानी र राहुल सुड्डाको फिरि नायाग्रा तिर डेटिङ् हो के हो? सारो घुसघुसे छन् कि गाउँलेहरु नि! लु, मो त सु्त्न गयो कि आबो। सारो ग-यो भोने उठाउनु ल? हुन त सपना मै फु गर्दा नि भुक्लुक्कै ढल्ने होला कि निशे! गुट नाईट, ल! :)
Read Full Discussion Thread for this article