Posted by: Juggy June 25, 2007
Nautanki Land Ulitmate
Login in to Rate this Post:     0       ?        
कक फाइत रे यो लुटेले !! त्यो तिम्रो रातो भालेसँ खेल्न जाउ कक फाइट!! नामै रेड कक रे!! खेल्ला के रे नि तेल्ले त दरो कक फाइट!! खित खित खित!! फिरि तोर्पे तोर्पे कुरो गरेर गिदि ह्याप्स गर्ने होइन है!! भन्द्या च तेहाँ!! पछि फिरि आफ्नो सुद्दिको सलले अनुहार छोपेर हिड्नि पर्ला!! फ्लिपि ब्यान्डिट क्विन! के छ हो सोम को?? सोम त हरिप देखेको छ नि हो त्यो .१० क्यालिबर को बन्दुक बोक्दा त!! जम्मै तोर्पेहरु त छुस् छन नि हउ सोम को काली रुप देखेर!! खित खित खित भाउजुलाइ कहाँ केहि गर्नु नि हो!! सोल्टिनि मिलाइदिने भउजुले त हड्डि दुइ चार ठाममा भाँचे नि मो त हाँसेर बस्छ नि हो!! हड्डु सोंम फिरि गिला गर्दिने भनेको?? फिरि बाइस्कोप रे सोम त!! एक्लै हो कि ग्याँससँ हो सोम?? तोर्पेहरुले बाइस्कोपाँ र्‌याग गरो भने जग्गेको नाम लिनु है!! बाटो भरि छुर्काम्दै भाग्छन् तोर्पेहरु!! लु घैटि नि आ रै छे!! नातिनी हो के रे!! लु त्यो केड्बरि छ मेरो ग्याँसले दे को!! खाउ बा खाउ!! लु त जम्मैलाइ फिरि आन्द्रैदेखिनको नमस्ते है!!
Read Full Discussion Thread for this article